हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर कुन देशको बढ्यो, कुनको घट्यो ?

काठमाडौं । आज विहिबार प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ २९५ पैसा रहेको छ। दर २९ रुपैयाँ ५८ कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ र बिक्रिदर १४० रुपैयाँ ७२ पैसा रहेको छ। पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६१ पैसा, बिक्रिदर २६ रुपैयाँ ७५ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २१ पैसा रहेको छ।

बहराईन दिनार २९२ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर २९४ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६३ रुपैयाँ ८९७६ पैसा छ भने बिक्रिदर ३६५ रुपैयाँ ७४ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

खुवाएर त्रिविबाट ‘गोल्ड मेडल’ लिएको खुलासा

सशस्त्र प्रहरीलाई पनि अब पक्राउ पुर्जी जारी गर्ने अधिकार