केटा केटा भागेर बिबाह : किचन देखि बेडरुमसम्म पुग्दा जे देखियो (भिडियो)

किचन देखि बेडरुमसम्म पुग्दा यस्तो देखियोर काठमाडौ घर भएका अनुभव दर्जी र झापाका रुपक गिरिबिचको गहिरो प्रेम अन्ततः उनिहरुको भागेर बिहे भयो ।

अनि परिवारलाई सोधे परिवारले हुदैन भनेपछी एक अर्काबिना बाच्न नसक्ने भइसकेका उनिहरु निराश भए । तर झापाका रुपकको घर परिवारबाट स्वीकार गरेपछी बुहारी बनेर बसेकी अनुभवको मुहारमा खुशीको सिमा रहेन ।

उनिहरुलाइ माइतीबाट अहिलेसम्म बोलाएका छैनन । बिबाह गरेका उनिहरु बस्नलाई कोठा आवस्यक पर्यो कोठा पनि खोजे दुख गरेर समान जोडे तर समान लिएर कोठा पुग्दा घरबेटिले उनिहरु समलिङ्गी हुन र बिबाह पनि गरेको कुरा थाहा पाएर कोठाभित्र पस्न दिएनन ।

धेरै दुख भोगेका उनिहरुको किचन देखि बेडरुम सम्म पुग्दा यस्ता यस्ता सामान यसरी भेटिए तल भिडियोमा हेर्नुहोला

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

प्रकाश सपूत र राईबीच भएको छलफलमा नाम राख्ने गरी चार बुँदे सहमति

हावाहुरी र पानी सँगै परेको चट्याङ लागेर तीनको मृत्यु