शाहिद कपुर स्टाटरर ‘कबीर सिंह’ तानियो विवादमा: डाक्टरले दिए उजुरी सिनेमाको प्रदर्शन रोक्न माग

एजेन्सी- शाहिद कपुर स्टाटररकबीर सिंहुले वक्सअफिसमा गतिलो कमाइ गरिरहेको छ। फिल्ममा जड्याहाको भुमिकामा शाहिदले निभाएका छन् जसलाई अत्यन्तै मन पराइएको छ ।सिनेमामा शाहिदको कामलाई लिएर एकातीर प्रशंसा भइरहेको छ बने अर्कोतीर सिनेमालाई लिएर विवाद उठेको छ ।

भारतिय मिडियाले जनाए अनुसार फिल्म विरुद्ध मुम्बईका एक डाक्टरले सिनेमा निर्माताहरू विरूद्ध उजुरी दिदैं सिनेमाको प्रदर्शन रोक्न माग गरेका छन्।ती उजुरीकर्ता डाक्टरले सिनेमामा डाक्टरलाई गलत तरिकाले पेस गरिएको दाबी गरेका छन्।

ती डाक्टरले मुम्बई प्रहरीसँगै केन्द्रिय स्वास्थ्य मन्त्री, सूचना तथा प्रसारण मन्त्रालय, राज्य स्वास्थ्य मन्त्रालय तथा सेन्सर बोर्डलाई समेत चिठ्ठओ लेख्दै सिनेमा रोक्न माग गरेको बताइएको छ ।सिनेमाले ८८।३७ करोड भारूको कमाइ गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नदी तर्ने क्रममा डुबेर एक वृद्धको ज्यान गयो

पाथीभरामाईले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल