कैलालीको फूलबारीमा आज एक जना वृद्धको मोहना नदीमा डुबेर मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका– १९ खेदा सार्की टोलका अन्दाजी ७५ वर्षीय नरबहादुर सार्कीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।मृतक सार्कीको नदी तर्ने क्रममा मृत्यु भएको नायब उपरीक्षक बस्नेतले बताउनुभयो । (रासस)
नदी तर्ने क्रममा डुबेर एक वृद्धको ज्यान गयो

Leave a Reply
Loading…
0
Comments
0 comments