कस्टम हायरिङ सेन्टर उद्घाटन

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु बुधबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई आलु सुपरजोन बनेपाको पचास प्रतिशत अनुदानमा श्री पाटीचौर साना किसान कृषि सहकारी संस्था लिमिटेडले सञ्चालनमा ल्याएको कस्टम हायरिङ सेन्टरको उद्घाटन गर्दै । सेन्टरमा रु तीस लाखको विभिन्न थरिका कृषि उपरकण रहेका छन् । तस्बिरः पेमा लामा

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

खेलकूद क्षेत्रलाई परिणाममुखी बनाउन सरकार योजनाबद्धरुपमा अगाडि बढेको छ : मन्त्री मगर

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध र्याली