स्विमिङ्ग पुलमा राज गरेकी साम्राज्ञीका यस्ता छन् बोल्ड तस्बिरहरु हेर्नुहोस्

काठमाडौ-फिल्म ड्रिम्स बाट डेव्यु गरेकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । सुन्दरताकी खाानी शाह हालसालै मात्र भाद्र १३ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्र मारुनी र दशैंबाट प्रदर्शनमा आउने तयारीमा रहेको अर्को चलचित्र ‘रातो टिका निधारमा’ को छायांकन सकेकी छिन।

फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी उनले बेला बेलामा आफ्ना बोल्ड तस्विर पनि शेयर गरेकी हुन्छिन् । उनले शूटिङ सेटबाट पनि आफ्ना तस्वीरहरु दर्शलाई देखाएकै हुन्छिन् ।

उनि फिल्मा अवला सामाजिक संजालमा पनि व्यस्त रहेकी हुन्छिन् । हालै उनले इन्स्टाग्राम मार्फत स्विमिङ्ग पुलमा रमाउदै गरेको केहि तस्बिर सार्वजनिक गरेकी छिन। जुन तस्विरमा उनि निकै हट देखिएकी छिन् । जुन तस्बिरमा उनलाई पहेलो बिकिनीमा हट अवतारमा देखिएको छ। हेरौ उनका यि बोल्ड तस्विरहरु

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Egypt says 7 policemen killed in Sinai jihadist attack

पन्ध्र थरी बाजा बजाउन सक्ने ढकाल भन्छन् आफ्नो सीपअनुसारको पहिचान हुन सकेन