दार्चुलाको गोकुलेश्वर विमानस्थलमा रहेको खाल्डोमा भरिएको पानीमा भैँसी । करीब ३ दशकदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालन नहुँदा गौचरन तथा खेलमैदानमा परिणत भएको छ । तस्वीरः विनोद सिंह विष्ट ।
विमानस्थल पुनः सञ्चालन नहुँदा गौचरन तथा खेलमैदानमा परिणत

Leave a Reply
Loading…
0
Comments
0 comments