जमीन भाँडामा लिएर भिण्डी खेती

दाङको लमही नगरपालिका– ३ टिकुलीगढका ४६ वर्षीय श्रीधर पुन मगरले गर्नुभएको व्यावसायिक उन्नत जातको भिण्डी खेती । उहाँले स्थानीयको जमीन भाँडामा लिएर घरनजिकै भिण्डी खेती गरी मनग्य आम्दानी गरिरहनु भएको छ । तस्वीरः नारायणी रजौरे ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आमा सोनीको अनुहारसँग ठ्याक्कै मिल्छ नायिका आलियाको अनुहार, हेर्नुहोस तस्विर

विमानस्थल पुनः सञ्चालन नहुँदा गौचरन तथा खेलमैदानमा परिणत