धर्तिमाता बिष्णु कुवरको अन्तिम अन्तर्वाता, यसकारण अन्तर्वाता नदिने घोषणा हेर्नुस् पुरा भिडियो

अहिले सामाजिक संजालमा केही अनौठा कुरा निक्कै चाडो भाईरल हुने गर्छन् । यस्तैमा ज्योतिषी , बाबा , माता धेरै नै भाईरल भएका छन् । यस्तैमा एक हुन आफुलाई धर्तिमाता बताउने बिष्णु कुवार अहिले निक्कै चर्चामा छिन् । उनलाई धेरैले भगवान समान मान्ने गर्दछन् । उनी आँफै पनि भगवानको अवतार मान्छिन् ।

उनै धर्ती माता अहिले फेरी गायिका बन्ने रहरमा होमिएकी छिन् । उनले आउदो तीजलाई लक्षित गर्दै तीज गीत निकाल्ने तयारीमा छिन् । उनले कैयौ बिरामीहरुलाई झारफुक गर्दै आएतापनी अहिले भने माताबाट उनी गायिका बन्न लागेकी हुन् । उनले गीत गाउँए क्रममा भनेकी छिन् कि अव देखी म मिडियाहरुलाई अन्तर्वाता दिन्न । के उनको अन्तिम अन्तर्वाता यहिहो ? उनले कस्तो गीत गाउछिन ? हेरौ भिडियो जस्ताको तेस्तै

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

म्यानमारकी चर्चित मोडल मे पञ्चीले नेपाली मोडल भन्दै आफ्ना हट तस्विरहरु जब सामाजिक संजालमा सेयर गरिन्

सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन