एसईईको नतिजा बिहिबार प्रकाशित हुने

आज हुने भनिएको एसईईको नतिजा बिहिबार प्रकाशित हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बुधबार सार्वजनिक हुने भनिएपनि ही प्राविधिक कुराले गर्दा बिहिबार मात्र प्रकाशित हुने बताएको छ ।

परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेकोले भाृेली प्रकाशन हुने भएको हो ।बोर्डले यो वर्षदेखि पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्ने भएको छ । गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

भिटेनलाई स्टेज चड्न पर्यो हम्मे हम्मे, हजारौ दर्सक माझ यस्तो प्रस्तुती ‘भिडियो हेर्नुहोस्’