कंगनासँग जोडी बाध्धै राजकुमार राव

एजेन्सी – कंगना रौनत र राजकुमार राव अभिनित चलचित्र ‘मेन्टल है क्या’२६ जुलाई प्रदर्शन मिति तय गरिएको छ। ‘मेन्टल है क्या को नया पोस्टर सार्वजनिक हुदै गर्दा चलचित्रमा राजकुमार र कंगनाको भूमिका कस्तो छ र केछ भन्ने बिषमा दर्शकाहरुमा इच्छा जागेको छ ।

उक्त फिल्मको पोस्टर हेरे पछाडि ‘इंडियन साइकायट्रिक सोसायटी’ का डाक्टरहरुले आपत्ति जनाएका छन। आईपीएसलके चलचित्र विकास बोर्डमा चलचित्रको पोस्टरमा मनोरोगका सम्बन्धमा नकारात्मक रुपमा पेश गरेको भन्दै पत्र पठाएका छन। सेन्सर बोर्ड ले यस फिल्मको नाम समेत परिवर्तन गर्न सुझाव दिएको छ। यहि विवादका कारण नै चलचित्रको ट्रेलर रिलिज भएको छैन् । फिल्ममा अभिनेता राजकुमारको भुमिका पनि सार्वजनिक गरिएको छ। राजकुमार ।

कंगनाको यो दोस्रो चलचित्र रहेको छ । उनिहरु यस भन्दा पहिला पनि सन् २०१४ मा प्रदर्शनमा आएको चलचित्र ‘क्विन’मा एकसाथ देखिएका थिए। एकता कपुर निर्माता रहेको यस चलचित्रलाई प्रकाश कोवेलामुडीले निर्देशन गरेका हुन्। चलचित्र ‘मेन्टल है क्या’ मा राजकुमार र कंगना दुवैलाई मानसिक रोगीको रुपमा अभिनय गरेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सामाजिक सञ्जाल टिक टकमा छाएकी १० बर्षिय बालिका युना रजत पटमा प्रवेश

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई