सामाजिक सञ्जाल टिक टकमा छाएकी १० बर्षिय बालिका युना रजत पटमा प्रवेश

सामाजिक सञ्जाल टिक टकमा अभिनय गदैँ नेपाली कलाकारिताको क्षेत्रमा निकै प्रवेश गरेका छन  । त्यसै मध्येकी चर्चित टिक टक गर्ल हुन युना खड्का  ।

हिमाल एकेडमी गुन्डु भक्तपुर मा कक्षा ५ मा अध्यनरत १० बर्षिय बालिका युना सानै उमेर देखी कलाकारितामा प्रवेश गर्न खोजि रहेकी छन ।

लुम्बिनी मुभी मेकरको ब्यानर मा शंकर अधिकारी घायलको गीत र लेखन अनि केदार मल्ल को संगीत र निर्देशनमा बन्ने नेपाली कथानक चलचित्र मा बाल नायिका भएर नेपाली रजतपटमा देखा पर्ने भएकी छन ।

छिट्टै फ्लोर मा जाने उक्त चलचित्र बाट चार जाना बाल कलाकार नेपाली रजतपट मा डेब्यु गर्दैछन् । स्थायी घर भक्तपुर गुन्डु भएकी १० वर्षिय बालिका नव बाल कलाकारको रुपमा आउने भएकी छन ।

उनको प्रतिभाको सम्मान गदैँ उनलाई रजत पटमा डेब्यु गराउने चलचित्र निर्देशक शंकर अधिकारी घायलले बताए  ।हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सामाजिक सञ्जाल टिक टकमा छाएकी १० बर्षिय बालिका युना रजत पटमा प्रवेश

कंगनासँग जोडी बाध्धै राजकुमार राव