चर्चित मोडल सम्झना बुढाथोकी रिसानी माफमा, हेर्नुहोस् यो रमाइलो कार्यक्रम

काठमाडौँ । कार्यक्रम रिसानी माफले युट्युवमा पनि राम्रो चर्चा पाइरहेको छ । आशा खड्काको डबल रोल भएको कार्यक्रमको निर्देशन चर्चित पत्रकार प्रकाश सुवेदीले निर्देशन गर्दै आएका छन् ।

सुरवीर पण्डित, रामचन्द्र पौडेल, आशा, बेगम नेपाली, यादव देवकोटा, लगायतका कलाकारहरुको अभिनय रहेको शृखलामा पछिल्लो समय चर्चित मोडल सम्झना बुढाथोकी पनि देखिएकी छिन् ।

कुनै समय गज्जब नृत्यका कारण चर्चामा आउकी सम्झनाका गीतहरुले चर्चा पाइरहँदा उनी एक्कासी अभिनय बाट लामो समय टाढै बसिन् । तर पछिल्लो समय भने उनी विस्तारै अभिनय यात्रामा देखिन थालेकी छिन् । हेरौँ यो पूरा भाग

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

द भ्वाइस अफ नेपाल सिजन टूमा कोच परिवर्तन, अभयाले पोखिन् आक्रोश (भिडियाे)

असार १५ गते सार्वजनिक विदा !