राजनीति छाडेपछि आफ्नै घरमा यसरी रमाउन थालिन् नायिका करिश्मा मानन्धर, हेर्नुहोस तस्विरहरु

काठमाडौँ । कुनै समयकी चर्चित नायिका करिश्मा मानन्धर अहिले राजनितीबाट टाढा रहेकी छिन् । केही समय पहिले राजनिितमा सकृय भएर लागेकी करिष्मा अहिले भने राजनीतीबाट टाढा भएकी छन् ।उनी बाबुराम भट्टराईले उपेन्द्र यादवको पार्टी संघीय समाजवादी पार्टीसँग एकता गरेपछि राजनीतिबाट टाढा भएकी हु्न ।

नयाँ शक्ती पार्टीमा रहदा करिश्माले चलचित्रको सबै काम छोडेर राजनीतिमा राम्रोसँग लागेकी थिइन् ।तर अहिले करिश्मा चलचित्र र रा

जनितिबाट टाढा भइसकेकी छन् ।त्यसैले उनले अहिले आफ्नो सामाजिक सञ्जालमा करेसाबारीमा काम गर्दे तरकारी टिप्दै गरेका तस्विर शेयर गरेकी छन् । जुन तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

जुन तस्विरले अहिले उनलाई सामाजिक सञ्जालमा राम्रा नराम्रा प्रतिक्रियाहरु पाएकी छन् । हेनुृहोस तस्विर

 

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

स्थानीय तहको बजेट : पूर्वाधार विकासमै जोड

PM employment programme: trekking route construction at Shuklaphanta