प्रेमिका मलाइकासँग बर्थडे मनाउन न्युयोर्क उडे अर्जुन कपुर, तस्विर बने भाइरल

एजेन्सी- बर्थडे मनाउन मलाइकासँग अर्जुन कपुर न्युयोर्क उडेका छन् । यो जोडी मुम्बईको एउटा निजी विमानस्थलमा एकैसाथ देखिएका थिए ।अर्नुन आफ्नो ३४औँ जन्मदिन मनाउन लागिरहेछन् ।

जसका लागि उनले न्युयोर्क रोजेको समाचारमा जनाइएको छ ।एयरपोर्टमा मलाइकाले रातो रङको ट्र्याकसुट तथा अर्जुनले कालो टिसर्ट लगाएका थिए ।जुन तस्विर सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

उनीहरू एयरपोर्टमा एकसाथ रहेको भिडियो पनि भाइरल भइरहेको छ । जहाँ उनीहरू एउटै कारमा आएर एयरपोर्ट उत्रिएको देख्न सकिन्छ ।यसअघि उनीहरू माल्दिभ्समा देखिएका थिए ।। सलमान खानका भाइ अरवाजसँगको सम्बन्धविच्छेदपछि मलाइका अर्जुनको प्रेममा रहेकी छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

गोफ्लेले बलले हान्दा प्याँकुली घाइते, मेरी बास्सैको पछिल्लो शृखला हेर्नुहोस् (भिडियो)

मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका नगरप्रवक्ताको परिवारलाई १० लाख सहयोग