आज मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज बुधबार देशका अधिकांश स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो देशका पूर्वी तथा मध्य भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै गरी आज राति देशैभरी आंशिकदेखि सामान्य बदली भइ देशका पूर्व र मध्यका केही स्थान तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । वर्षासुरु भएपछि गर्मी पनि कम हुनेछ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

सिरियलमा भुमिका निभाए जस्ती संस्कारी छैनन् उतंरनकी नायिका टीना दत्ता, ज्यादै गर्छिन् धुम्रपान

अन्तत: जातीय विभेद भएपछि प्रकाश सपुतले गरे सबैको आँखा बाट आँशु आउने यस्तो मनछुने कुरा (भिडियो सहित)