घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

काठमाडौं । अष्ट्रेलियमा घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ । न्यु साउथ वेल्स राज्यमा स्थानीय समय अनुसार बुधबार बिहान साढे तीन बजेतिर घरमा आगलागी हुँदा घरमा रहेका ११ वर्षका बालक र पाँच वर्षका दुई बालिकाको जलेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

बालकको शव घर भित्र फेला परेको र उनका दुई बिहिनीको उपचारको क्रममा अस्पतालमा निधन भएको जनाइएको छ । आगलागीको कारण खुलिसकेको छैन।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पौडी खेल्दा कुपिण्डे तालमा डुबेका गोकुल तीन दिनदेखि बेपत्ता, खोजी कार्य जारी

टाइगर र दिशाको प्रेम छुट्नुको कारण यस्तो पो रहेछ