सल्यान-तीन दिनदेखि सल्यानको कुपिण्डे तालमा डुबेर बेपत्ता एक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वनगाड कुपिण्डे नगरपालिका(८, का ३६ वर्षीय गोकुल बुढा रहेका छन् ।
गत सोमबार उनी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।प्रहरीका अनुसार उनीसँगै पौडी खेलेका अररू तीन जना तालबाट निस्के पनि उनी भने डुबेर बेपत्ता भएको बताइएको छ ।
करिब ३३ मिटर गहिरो कुपिण्डे ताल भौगालिक रूपमा अप्ठेरो भएकाले पौडी खेल्न जोखिमपूर्ण रहेको स्थानीय बताउँछन्।घटनाकै दिनदेखि खोजी भइरहे पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ
Comments
0 comments