पौडी खेल्दा कुपिण्डे तालमा डुबेका गोकुल तीन दिनदेखि बेपत्ता, खोजी कार्य जारी

सल्यान-तीन दिनदेखि सल्यानको कुपिण्डे तालमा डुबेर बेपत्ता एक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वनगाड कुपिण्डे नगरपालिका(८, का ३६ वर्षीय गोकुल बुढा रहेका छन् ।

गत सोमबार उनी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।प्रहरीका अनुसार उनीसँगै पौडी खेलेका अररू तीन जना तालबाट निस्के पनि उनी भने डुबेर बेपत्ता भएको बताइएको छ ।

करिब ३३ मिटर गहिरो कुपिण्डे ताल भौगालिक रूपमा अप्ठेरो भएकाले पौडी खेल्न जोखिमपूर्ण रहेको स्थानीय बताउँछन्।घटनाकै दिनदेखि खोजी भइरहे पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

चार वर्षपछि सञ्चालनमा आएको तातोपानी नाकामा व्यापारिक गतिविधि ठप्प, बर्खासँगै सीमा झनै उराठलाग्दो देखिएपछि टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता

घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु