आत्म सुरक्षा तालीम शुभारम्भ

प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जनविकास केन्द्रद्वारा सञ्चालित छात्राका लागि आत्म सुरक्षा तालीमको संयुक्तरुपमा शुभारम्भ गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव र सामाजिक विकासमन्त्री नवल किशोर साह । प्रदेश नं २ को आठ वटै जिल्लाका विद्यालयमा आत्म सुरक्षा तालीम सञ्चालन हुनेछ । तस्बिरः अजयकुमार साह

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

गोपनीयता भंग, अनुशासन उल्लंघन गर्ने सैनिकले पेन्सन र उपचार खर्च नपाउने

नवलपरासीको शास्वत धाम परिसरमा रमाउँदै आन्तरिक पर्यटक