इशान राउत जिरे भन्छन् यत्रो बर्ष गाएब हुनुपर्दा झन्डै डिप्रेसनमा गए, के मुन्द्रेको कमेडी शोमा देखिदैछन् ? (भिडियो)

कला एउटा प्यास नै हो हामीस(ग भएको कला र हाम्रो इच्छा शक्तिले हामीलाई दौदाईरहन्छ । यसरी नै दौडिरहेका ब्यक्ती हुन इशन राउत । सानै बाट सिनेनगरिमा आफ्नो बर्च्स्व जमाएका इशन अर्थात जिरे अहिले गुमनाम छन पर्दाबाट ।

सानै बाट नाम कमाएका इशनमा अझैपनी कलाको प्यासले उनलाई भौतारिरहेको छ । लामो समय पर्दामा नदेखिएका इशान एकाएक मिडियामा आएका छन र यात्राो बर्षा गुमनाम हुँदाको पिडा उनले पोखेका छन । भन्छन कैयौ पटक म रोएको छु आफ्नो बिगत र बर्तमान देखेर ।

नेपालमा धेरै कमेडियनहरु उदाएका छन् । तर, छोटो समयका लागि मात्र । एक समय टेलिभिजन शो जिरे खुर्सानी खुबै लोकप्रिय थियो । हुनत अहिले पनि त्यसको चर्चा भने कम भएको छैन । तथापी त्यो समय जिरे खुर्सानीको बेग्लै रौनक थियो ।

जिरे खुर्सानीमा जिरे नामले परिचित थिए इशान राउत । थुप्रै फिल्महरुमा समेत अभिनय गरेका इशान हाल नयां रुपमा देखिने तयारीमा छन् । थप भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

“बीर विक्रम २” ले मच्चायो सिंगापुरमा तहल्का, खचाखच दर्शक भरिएर यसरी सम्पन्न भयो ग्रयाण्ड प्रिमिएर

The new Iraqi Defense Minister arrives to his inauguration ceremony