भ्रष्टचारीको सातो उड्ने गरी गर्जिए ज्ञानेन्द्र शाही, प्रधानमन्त्रीमाथि नै दिए ठाडो चेतावनी

काठमाडौँ । नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेर यातना दिएपछि पनि उनी भ्रष्टाचार बिरुद्ध थप खुलेर लाग्ने प्रतिवद्धताका साथ लागीपरिरहेका छन् ।

पत्रकारलाई गाली गरेको आरोपमा जेठ १५ गते सुर्खेतको खुलामञ्चबाट पक्राउ परेका शाहीलाई प्रहरीले हिरासमा कुटपिट गरेको भन्दै अदालतले उनलाई दोषी ठहर गर्दै सफाइ दिएको थियो । निरन्तरको यातनापछि गम्भिर बनेका शाहीको ट्रमा सेन्टरमा उपचार गरिएको थियो ।

हाल उनी विभिन्न भ्रष्टाचार बिरुद्धका अभियानमा एकपछि अर्को गर्दै लागीपरिरहेका छन् । ओएसनेपालसँगको पछिल्लो कुराकानीका क्रममा शाही भ्रष्टचारीको सातो उड्ने गरी गर्जिएका छन् । हेनुृहोस् यो भिडियो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

६ लाख रुख काटेका मगर बाजे (भिडियो सहित)

जामुनको रुपमा चढेका तीन बालकको चट्याङ लागेर घटनास्थलमै ज्यान गयो