खोलाले बगाउदा एक बालकको ज्यान गयो

भीरकोट नगरपालिका–१ दार्सिङ हटिया बस्ने दीपक श्रेष्ठका अन्दाजी आठ वर्षीय छोरा अन्स श्रेष्ठको खोलाले बगाएर आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अपराह्नतिर आँधीखोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानीयले देखेपछि तत्काल उद्धार गरी उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगे पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

निरज र आशिक फिर्चर्ड बुझिदेउ सार्वजनिक (भिडियो)

नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार कार्यकर्ता पक्राउ