शाहिद कपूर अभिनित फिल्म ‘कबीर सिंह’ २ सय करोडको नजिक पुग्ने आँकलन

एजेन्सी बलिउड चर्चित अभिनेता शाहिद कपूर अभिनित फिल्म फिल्म ‘कबीर सिंह’ ले दर्शकको मन असाध्धै जितेको छ । केही दर्शकले भने यो फिल्मलाई मन पराएका छैनन् र वाहियात फिल्म समेत भनिरहेकन छन् । भने केहि व्यक्तिले फिल्म संवादलाई लिएर समेत नकारात्मक टिका टिप्पणी गरिरहेका छन् ।

शुक्रवार रिलिज भएको यो फिल्मले बक्स अफिसमा राम्रो व्यपार गरेको छ । फिल्मले एक दिनमानै २० करोड २१ लाख को व्यापार गर्न सफल भएको हो । यो फिल्मले चार दिनमा ८८ करोड ३७ लाख बराबरको व्यापार गरेको छ ।यो फिल्म २ सय करोड क्बलमा सामेल हुने आँकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, मन्त्री मगरलाई कालो झण्डा देखाउन पुगेका ४ जना घाइते

विवादित तथा चर्तित गुठि विधेयक राष्ट्रिय सभाबाट फिर्ता