आजबाट ४२ वर्षमा लागीन् गायिका अञ्जु पन्त, लोग्नेसँग सम्बन्ध बिच्छेद पछी यसरि छोरीसँग बिताइरहेकी छन् [भिडियो हेर्नुहोस ]

नेपाली सुगम संगीतकी रानी लोकप्रिय गायिका अञ्जु पन्त, ‘सांगीतिक क्षेत्रमा सर्वप्रिय गीत “नबिर्से तिमिलाई नपाए तिमिलाई” बोलको गीतबाट चर्चामा आएकी गायिका हुन् । अहिलेसम्म सबैभन्दा धेरै अर्वाड र पुरस्कार पाउने गायिका पनि उनै हुन् । पन्तका हजारौं गीतहरु दर्शकको मुखमा झुन्डिरहने गीतहरु छन् ।’ ”उनी इसाई धर्म मान्छिन्”

उनी विवाहित भएपनि उनको श्रीमान मनोज शिवाकोटी सँगको सम्बन्ध लामो समयसम्म टिक्न सकेन अन्ततः उनिहरुको डिभोर्स भयो तर अहिले उनको साथमा छोरी परीश्वतिका पनि छिन् । मिडिया देखि सामाजिक सञ्जालहरुमा धेरै विवादमा मुछिने पनि गर्छिन् उनी ।उनै गायिका अञ्जु पन्तको आज असार १० गते जन्म दिन परेको छ । आजबाट ३८ बर्षमा लागेकी अञ्जु पन्तलाई सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरु बाट शुभकामनाको ओइरो लागेको बताउँछिन् । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

उप–प्रमुख आचार्य बजेट प्रस्तुत गर्दै

चिनियाँ दूरसञ्चार कम्पनीले गर्यो फाइभ–जीका २५ सम्झौता