शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग २५ हजार घुस लिँदै गर्दा इकाइ प्रमुख ओली पक्राउ

सल्यान – शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर ओली घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई२५ हजार नगद रुपैयाँ घुस लिएको रकमलिएको अवस्थामा मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो।शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्।

ओलीको मुद्दाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने बताइएको छ ।ओली गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत थिए।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यस्ताे संकेत देखिए हुन सक्छ मृगौला क्यान्सर

The Ireland-China Trade and Investment Forum in Dublin, Ireland