यस्ताे संकेत देखिए हुन सक्छ मृगौला क्यान्सर

काठमाडौं । कुनै पनि रोगको लक्षण देखापर्छ । रोगले निकै च्याप्नु अघि छोएसँगै विभिन्न शारीरिक लक्षण देखापर्ने गर्छ । तर, यस्ता लक्षणलाई सामान्य मान्दा पछि ठूलो समस्या आइपर्ने गर्छ।

सामान्य लक्षण देखा बेलैमा उपचार गर्न नजानु र आफ्नो जीवनशैलीप्रति ध्यान नदिँदा ठूलो स्वास्थ्य समस्या आइपर्ने गरेको छ ।
पछिल्लो समय महिला वा पुरुषमा मिर्गाैला क्यान्सर गम्भीर समस्याको रुपमा देखापर्न थालेको छ । मिगौला क्यान्सरका कारण धेरैले ज्यान पनि गुमाइसकेका छन् । ज्यानै लिनु अघि क्यान्सर भएको लक्षण देखापर्ने गरेको छ ।

पिसाबमा रगद देखिनु
पिसाबमा रगत देखिए मिर्गाैला क्यान्सरको लक्षण हुन सक्छ । पिसाबमा रगत देखिएमा मिर्गौला क्यान्सरको सुरुवाती लक्षण हो । यस्तो लक्षण देखिए लगत्तै उपचार गरिए क्यान्सर निको हुने सम्भावना हुन्छ ।

कोखा देख्नु
कोखा दुख्ने गरेमा मिर्गौला क्यान्सरको लक्षण हुन सक्छ । शरीरको पिछाडिको भाग तथा कोखा दुखेमा पनि क्यान्सरको लक्षण हुने भएकाले बेलैमा उपचार गर्नु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

थुनुवा बोकेको प्रहरीको गाडी दुर्घटना हुँदा ६ सुरक्षाकर्मीसहित ११ जना घाइते

शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग २५ हजार घुस लिँदै गर्दा इकाइ प्रमुख ओली पक्राउ