रौतहट– रौतहटमा प्रहरीको भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् ।
थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गुड्दै गरेको अगाडीको चक्का भाँच्चिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Comments
0 comments