‘गलबन्दी’ प्रकाश र शम्भु विवाद कि जाती जाती बिच लडाइ, के यो कुरा संसदमा उठ्न जरुरी बिषय हो । नेपाली संगीत को जय होस [भिडियो हेर्नुहोस ]

पछिल्लो समयको चर्चित गीत ‘गलबन्दी’ का गायक प्रकाश सपूतको गीतसँग आफ्नो गीतको लय मिलेको भन्दै गायक शम्भु राईले उजुरी दर्ता गरेका छन् । लामो समयदेखि यी दुईले आपसी समझदारीमा कुरा मिलाउन खोजे पनि नमिलेपछि अन्ततः राईले मुद्दा दर्ता गराएका हुन् ।प्रकाश सपूतको गीत ‘गलबन्दी’ सँग आफ्नो पुरानो देउसी भैलोको गीत ‘आऊ नाचौँ साथी हो’ सँग लय मिलेको भन्दै राईले उजुरी दिएका हुन् ।

राईले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएको बताए । साथै सपूतसँग आफ्नो निरन्तर कुरा भइरहेको पनि उनले जानकारी दिए ।पछिल्लो समयको चर्चित गीत ‘गलबन्दी’ को लय चोरीको आरोप खेपिरहेका प्रकाश सपूतले भने आफूले यसअघि यो गीत कहिल्यै नसुनेको दाबी गर्दै आएका छन् । भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

गर्मीका कारण सर्पले टोकेको बिरामीको सङ्ख्या बढ्दै

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने