आजबाट ४२ वर्षमा लागीन् गायिका अञ्जु पन्त, छोरीसाग हाँसी खुशी बिताइरहेकी छन् जिन्दगी

काठमाडौं । बहुचर्चि गायिका अञ्जु पनतको आज जन्मदिन हो । सन् १९७७ जुन २५ तारिखका दिन तेह्रथुममा जन्मिएकी अन्जु पन्तले न बिर्से तिमीलाई, नपाए तिमीलाई गीत गाउँदासम्म आजको दिनको कल्पना पनि गरेकी थिइनन् होला ।

तर उनले आफ्नो जीन्दगमिा आइपरेका हरेक समस्याको सामना गर्दै आज नेपालकै सबैभन्दा ब्यस्त र चसिर्चैत गायिका बनेकी छिन् भनेर उनको जन्मदिनको दिन भनिरहँदा खुशी लागीरहेको छ । आजकै दिनबाट ४२ वर्षमा प्रवेश गरेकी यि सुन्दरी गायिका अञ्जुले पहिलोपटक चलचित्र बगर’ बाट आफ्नो पाश्र्व गायन यात्रा सुरु गरेकी हुन् ।

अहिलेसम्म उनले कैयौँ चलचित्र, आधुनिक गीतमा आफ्नो समुधुर स्वर भरिसकेकी छिन् । गायक मनोजराज शिवाकोटीसँग विबाह गरेर पारपाचुके समेत गरिसकेकी अञ्जसुकी एक छोरी छिन् । जन्मदिनमा अञ्जुलाई ओएस नेपाल टिमको पनि शुभकामना

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Promotion of technical education necessary for prosperity: Minister Pokharel

Banks yet to reach at four local levels in Dolpa