८ जना हुण्डी कारोबारी पक्राउ, ४१ लाख नगद बराबर

पर्सा । पर्साको वीरगञ्जबाट हुुण्डी कारोबारीको आरोपमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १० का चन्दन कुमार सर्राफ, ६ का राकेश कुमार सिंह, पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ का राजकपुर साह, विन्दवासिनी गाउँपालिका–२ का सुजित कुमार साह, रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का बिनोद सुनार, बारा परवानीपर गाउँपालिका–१ का घनश्याम सर्राफ, भारत विहार मोतिहारी जिल्ला पुर्वी चम्पारण बस्ने सुनिल कुमार प्रसाद र विहार मोतिहार जिल्ला नैनपुर बस्ने गुलाब साह रहेका छन् । पक्राउ परेकामाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पाल्पाको हुँगीको लिची नेपालकै सबैभन्दा स्वादिलो, यस बर्ष २६ लाखको  लिची बिक्री

सर्लाहीमा मारिएका विप्लवका कार्यकर्ता कुमार पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ हो ?