डिभोर्सपछि एक्लै बस्दै आएका यि दर्जन नायिकाहरुबारे जान्नुहोस्, डिर्भोसको कारण के ?

काठमाडौ । हिजो आज डिर्भोसको दर नेपालमा पनि ह्वात्तै बढेको छ । पारिवारिक जीवन जिउने क्रममा सँगै जिउने सँगै मर्ने कसम खाएको जोडीबिचको बैमनस्यताका कारण डिर्भोस हुन पुग्छ । पश्चिमा देशहरुमा यसको दर दिनानुदिन बढीरहेको भएता पनि नेपालमा पनि डिर्भोस हिजोआज बढ्दो क्रममा छ ।

डिभोर्सपछि पनि मानिससले फेरी जीन्दगीलार्ई अगाडी बढाउन उसले फेरी सपना देख्छ र बाँच्छ । तर पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका कलाकारहरुमा पनि डिर्भोसको दर बढेको छ । जसमध्ये कतिपय नायिकाहरुले कलाकारसँग नै विबाह गरेर पनि खुशी नभएपछि करिब १ दर्जन नायिकाहरुले पारपाचुके गरेका उदाहरणहरु छन् ।

रेखा थापा, मनिषा कोइराला, गौरी मल्ल, प्रिय.का कार्की, संर्चीता लुईटेल, रिमा विश्वकर्मा, लगायतका नायिकाहरुले पूर्णबिराम लगाएर आफ्नो भिन्न जिन्दगी सुरुवात गरेका छन् । जसमध्येका केहीले भने फेरी विबाह गरेर नयाँ जीवनको सुरुवात गरेका छन् भने कतिपय नायिकाहरु विबाहको तयारीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

आलुको मूल्य बढाउने उद्देश्य सहित बनेपामा आलु चिप्सको उद्योग सञ्चालन

पुण्य गौतमलाई मध्यरातमा एक्कासी हमला, कसले हान्यो इटै इट्टाले टाउको र खुट्टामा?गगन माथी यस्तो आरोप