काठमाण्डौ – सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको मूल्य पाँच सयले बढेर६५ हजार ५ सयरुपैयामा कारोबार भइरहेको छ । गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भउको थियो ।आजमंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो ।चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
सुनको भाउ अहिलेसम्मकै महंगो, फेरी आज पनि बढ्यो

Leave a Reply
Loading…
0
Comments
0 comments