सुनको भाउ अहिलेसम्मकै महंगो, फेरी आज पनि बढ्यो

काठमाण्डौ – सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुनको मूल्य पाँच सयले बढेर६५ हजार ५ सयरुपैयामा कारोबार भइरहेको छ । गएको शुक्रबारदेखि तोलाको ६५ हजार रुपैयाँमा कारोबार भउको थियो ।आजमंगलबार तोलामा ५ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औँस ३० डलरले बढेको छ । सोमबार प्रति औँस १४ सय ४ डलरमा कारोबार भएको सुन मंगलबार १४ सय ३५ डलर पुगेको हो ।चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

Taskforce formed to facilitate Melamchi project works

अर्काकी श्रीमतीसँग रमाउने यी हुन् बलिउडका चर्चित नायक मिथुन चक्रवर्ती