के ‘ब्रेक अप भएकै हो टाइगर र दिशा पटानीबीच ?

काठमाडौं – बलिउडको आदर्श जोडीका रुपमा चर्चित अभिनेता टाइगर श्राप र अभिनेत्री दिशा पटानीबीच ‘ब्रेक अप’ भएको समाचार बाहिरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उनीहरु बे्रक अप भएको समाचार सार्वजनिक भएको हो । यो जोडी लामो समयदेखि सम्बन्धमा रहँदै आए पनि दुवैले अस्वीकार गर्दै आएका थिए । तर पछिल्लो समयमा एक आपसमा देखिएको यो जोडीको ब्रेक अपमा भएको समाचार सार्वजनिक भएको हो ।

उनीहरु आपसी सहमतिमा नै ब्रेक अप भएको जनाएको छ । एक सुत्रका अनुसार टाइगर र दिशाको सम्बन्ध पछिल्लो समय उतार–चढाव हुँदै आएको थियो ।नयाँ पत्रिकामा खबर छ । समाचारमा अभिनेत्री दिशा शिवसेना पार्टीका नेता आदित्य ठाकरेसँग नजिक भएकाले उनीहरुको सम्बन्ध ब्रेक अप भएको हुन सक्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

विप्लवका नेता पक्राउ परेपछि नायिका रेखाको अहिले सम्मकै कडा आक्रोश भनिन् राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो

पूर्व मोरंगको उर्लाबारीमा बम पड्कियो , बाटोमा देखिएको शंकासपद वस्तु भित्र यस्तो थियो (भिडियो सहित)