काठमाडौँ । चर्चित हाँस्यकलाकार जितु नेपाल मुन्द्रेको कमेडि शोले mअहिले राम्रो चर्चा कमाइरहेको छ । एनटिभीमा मुन्द्रेको यो शोलाई दर्शकले सोमबार राती ८ बजेर ५० मिनेटमा हेर्दै आइरहेका छन् । चर्चित कलाकार तथा निर्देशक दिपाश्री निरौला रहेकी छिन् ।
सोही क्लबको पछिल्लखे शृखलामा चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका मेलिना राई अतिथिको रुपमा आएका छन् । निकै नै रइमालो गरी सम्पनन भएको शोमा माम्पी घोष, राजेन्द्र नेपाली, उमेश राई लगायतका कलाकारहरुले गज्जबसँग हँसाएका छन् । सपूरा भाग भिडियोमा हेर्नुहोस्
Comments
0 comments