क्रिकेटर गोनीले लिए भारतीय टिमको सबै फरम्याटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेटरहरुले भटाभट सन्यास लिन थालेका छन् । केही समय अघि युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । अहिले फेरि मनप्रीत गोनीले पनि सन्यासको घोषणा गरेका हुन् । भारतका लागि २ वटा एक दिवसीय क्रिकेटमा सहभागिता जनाएका गोनीले भारतीय टिमका सबै फरम्याटबाट सन्यासको घोषणा गरेका हुन् ।

२००८ मा पाकिस्तानमा भएको एशियाकपमा हङकङविरुद्ध डेब्यू गरेका उनले पञ्जाव क्रिकेट एशोसिएशनलाई पत्र पठाउँदै भारतीय क्रिकेटबाट विदा भएको घोषणा गरेका हुन् । उनी अब ग्लोबल टी–२० क्यानडा खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

खुसिको खबर : अब दुई छोरी मात्रै जन्माए १२ कक्षासम्म निःशुल्क शिक्षा

पहिलोपटक किस सिन दिएको यो फिल्मले नै स्टार बनाएको थियो करिश्मालाई