भारतीय क्रिकेटर मनप्रीत गोनीले लिए सन्यास, कारण यस्तो

India cricketer Manpreet Gony throws the ball during a training session at The National Stadium in Karachi on July 5, 2008. India will play against Sri Lanka in the final of The Asia Cup 2008 on July 6. AFP PHOTO/Prakash SINGH (Photo credit should read PRAKASH SINGH/AFP/Getty Images)

भारतीय क्रिकेटर मनप्रीत गोनीले सन्यास लिएका छन् । गोनीले भारतका लागि २ वटा एक दिवसीय क्रिकेटमा सहभागिता जनाएका थिए । तर उनको प्रदर्शनले भारतीय टिममा लामो समयसम्म स्थान बनाउन सकेको थिएन् ।

उनी उनी घरेलु लिगमा मात्रै देखिएका थिए ।भारतीय खेलाडीहरुले घरेलु लिग लगाएतमा प्रतिस्पर्धा गरिरहेका बेला अन्य विदेशी लिग खेल्न नपाउने प्रावधान रहेकै कारण उनले भारतीय टिमका सबै फरम्याटबाट सन्यासको घोषणा गरेको बताइएको छ ।

मनप्रीतले २००८ मा पाकिस्तानमा भएको एशियाकपमा हङकङविरुद्ध डेब्यू गरेका थिए ।उनी पनि अब ग्लोबल टी–२० क्यानडा खेल्ने छन् । पञ्जाबका ३५ वर्षीय गोनीले पञ्जाव क्रिकेट एशोसिएशनलाई पत्र पठाउँदै भारतीय क्रिकेटबाट विदा भएको घोषणा गरेका हुन् ।हालै युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि उनी ग्लोबल टी–२० क्यानडामा आवद्ध भएका थिए ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अन्तरजातिय बिहे गरेको कलाकार श्रीमान-श्रीमतीको कथा, बिहेको दिन बेहुला बेहोस (भिडियो)

खुसिको खबर : अब दुई छोरी मात्रै जन्माए १२ कक्षासम्म निःशुल्क शिक्षा