कस्तो छ बन्दको असर ? गाडी चलेका छन् कि छैनन् ?

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको भएपनि उपत्यका बाहिर भने जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा सवारी साधन चलेपनि शिक्षण संस्थाहरु अधिकांश बन्द भएका छन् ।

तर, उपत्यका बाहिरका केही जिल्लामा बजारपसल तथा यातायात सेवा, शिक्षण संस्था खुलेका छैनन् । ति जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट मात्रै सञ्चालनमा आएका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

साना उमेरका बालबालिकामा आँखासम्बन्धी जटिल समस्या देखिदैँ

एसईई परीक्षाको नतिजा एक दुई दिनभित्रै प्रकाशन गरिने, यसरी हेर्न सकिने