बिहेपछि नेपाल आइडलका बिक्रमको बदलिएको रुप, श्रीमती अनुलाई रुदै पठाए यस्तो भिडियो

काठमाडौँ । पोखराका बिक्रम बराल गीत सगीतका कारण जति चर्चामा छन् आफ्नो प्रेम सम्बन्धका कारण पनि उनी उति नै चर्चित बन्न पुगे । नेपाल आइडल फेम बिक्रमसँग प्रेम बिबाह गरेकी अनु गहतराज विबाहपछि अहिले आँफु निकै खुशी रहेको बताउँछिन् ।

त्यस्तै बिक्रमले पनि आँफुले आफ्नो प्रेम पाएको भन्दै त्यो खुशी जविनकै खुशी भएको क्षण भउको र विबह सफल हुँदाको फल कहिल्यै नर्बिसिने बताउँछन् । एक अन्तरवार्तामा खुल्दै यो जोडीले एक अर्काका पोल खोलेका छन् । निकै नै संघर्ष गरेर अहिले एक भएको यो सफल जोडी समाजका लागी पनि प्रेरणादायी बन्न सक्छ । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

‘श्रममन्त्रीको इगोले मलेसिया जाने रोजगारीको बाटो रोकिएयो

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रभावकारी बनाइने