हेर्नुहोस् शरीरमा ब्रोकाउली दल्दा हुने अचुक फाइदा

काठमाडौँ – स्वादिलो तरकारी ब्रोकाउली तरकारी बनाएर खानको लागी मात्र नभइ औषधिको रुपमा पनि प्रयोग गरिन्छ । स्वास्थ्यको लागी निकै फाइदा पुर्याउने ब्रोकाउलीले क्यान्सर लगायत अन्य रोगहरुबाट पनि बचाउछ । एक अध्ययनका अनुसार ब्रोकाउली खाँदा मात्र नभएर आफ्नो शरीरमा दल्दा पनि क्यान्सरबाट बच्न सकिने जनाएको छ ।

यसमा पाइने सल्फोराफेन नामक तत्वले शरीरमा शृजना हुने क्यान्सर कोषलाई कम गर्ने तथा रसायनिक रुपमा शरीरलाई सुरक्षित राख्ने वंशाणुलाई समेत प्रवर्धन गर्ने काम गर्छ । यदि तपाइको छाला डढेको छ भने पनि ब्रोकाउलीले निको बनाउछ ।

ब्रोकाउली शरीरमा दल्दैमा क्यान्सर चट्टै निको हुने होइनकी यसले हाम्रो शरिरमा क्यान्सरको बिरुद्ध रोग संग लड्ने शक्ति प्रदान गर्छ । ब्रोकाउली खादा हाम्रो मुटुलाई पनि स्वस्थ राख्ने काम गर्छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न : अध्यक्ष दाहाल

टुहुरा बालबालिका नगरपालिकाले पढाउने