पुष्कर सुनुवारको ‘फुलै फुलको मौसम’ सार्वजनिक

काठमाडौं । पुष्कर सुनुवारको नयाँ गीत ‘फुलै फुलको मौसम’ को भिडियो सार्वजनिक भएको छ । लामो समय देखी गीत संगीतमा लागेका सुनुवार को यो विल्कुलै नयाँ गीत हो ।

तारा मगरको शब्द रहेको उक्त गीतलाई गायक स्वयमले संगीत एवम् एरेन्ज गरेका छन् । फरक फरक धारको गीत बजारमा निकाल्ने क्रममा गायक सुनुवारले यस गीत मार्फत माया पिरतिको कुरालाई देखाउँन खोजेका छन् । गीतले मन भित्रको पिडालाई गीतकै मार्फत प्रस्तुत गर्न खोजेको छ ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यस्तो समस्या भए खानुपर्छ ल्वाङ

Coordination among federal, state, local govts needed for development: NCP Chair Dahal