काठमाडौं । पुष्कर सुनुवारको नयाँ गीत ‘फुलै फुलको मौसम’ को भिडियो सार्वजनिक भएको छ । लामो समय देखी गीत संगीतमा लागेका सुनुवार को यो विल्कुलै नयाँ गीत हो ।
तारा मगरको शब्द रहेको उक्त गीतलाई गायक स्वयमले संगीत एवम् एरेन्ज गरेका छन् । फरक फरक धारको गीत बजारमा निकाल्ने क्रममा गायक सुनुवारले यस गीत मार्फत माया पिरतिको कुरालाई देखाउँन खोजेका छन् । गीतले मन भित्रको पिडालाई गीतकै मार्फत प्रस्तुत गर्न खोजेको छ ।
Comments
0 comments