प्रहरीबाटै महिला असुरक्षित भएपछि आन्दोलित स्थानीय

ओखलढुंगाको श्रीचौरमा प्रहरी असई परशुराम विश्वकर्माले महिलालाई यौन दुव्र्यवहार गरेको भन्दै चौकी घेर्न पुगेका स्थानीयवासी । आइतबार राति प्रहरीले मदिरा सेवन गरेर महिलामाथि दुव्र्यवहार भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले चौकी घेराउ गरिरहेका छन् । तस्बिरः पूर्णप्रसाद न्यौपाने ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

जमीन भाडामा लिएर व्यावसायिक लौका खेती

दुई हजार ५१४ लिटर अवैध घरेलु मदिरा नष्ट