ओखलढुंगाको श्रीचौरमा प्रहरी असई परशुराम विश्वकर्माले महिलालाई यौन दुव्र्यवहार गरेको भन्दै चौकी घेर्न पुगेका स्थानीयवासी । आइतबार राति प्रहरीले मदिरा सेवन गरेर महिलामाथि दुव्र्यवहार भएपछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले चौकी घेराउ गरिरहेका छन् । तस्बिरः पूर्णप्रसाद न्यौपाने ।
प्रहरीबाटै महिला असुरक्षित भएपछि आन्दोलित स्थानीय

Leave a Reply
Loading…
0
Comments
0 comments