परिवारको डरले प्रेमीसँग भागेकी सिन्धु मल्लको विहेमा देखियो यस्तो कानुनी लफडा (भिडियो)


काठमाडौँ । चर्चित गायिका सिन्धु मल्ल र संगीतकार सुदाम थापा सांगीतिक क्षेत्रको एक सफल जोडी हो । कुनै समयकी यि सुन्दरी गायिका सिन्धु र सुदामको यो जोडीले विबाह गरेको १६ वर्ष पूरा गरिसकेको छ । पहिलो पटक देख्दा नै सिन्धुलाई मन पराएका उनका पतिले अन्तत विबाह नै गरे । टेलिसिरियलमा समेत काम गरेका कलाकार समेत रहेका थापालाई हिरोको रुपमा मान्ने सिन्धुले फर्सी नेटवर्कसागको कुराकानकिा क्रममा आफ्ना केही भित्री रहस्यहरु पनि खोल्न पुग्न् ि। सिन्धु र उनका पतिले गरेको यो रमाइलो कुराकानी भिडियोमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

पढाउन नसक्ने शिक्षकले शिक्षण पेशा छाडेर  खाली गरि नयाँलाई ठाउँ दिनुस्: शिक्षामन्त्री पोखरेल

प्रथम, द्वितीय र तृतीय हुन सफल खेलाडी