पहेँलो ड्रेसमा अत्यन्तै ‘हट’ अबतारमा देखा परिन् अनन्या, हेर्नुहोस तस्विरहरु

एजेन्सी- बलिउडकी चर्चित नायिकां अनन्या पाण्डे र कार्तिक आर्यन अब छिट्टै नै फिल्म ‘पति पत्नी और वो’ को रिमेकमा देखिँदैछिन् । सुन्दरी नायिका भनेर चिनिने उनि उदयमान नायिका हुन् ।

रहेकी छिन् । उनी सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । हालै अनन्याले केहि तस्विरहरु शेयर गरेकी छिन् ।

उनि फ्यानसंग अतिनै नजिक रहेकी छिन् । उनले इन्स्टाग्राममा आफ्ना तस्विर शेयर गरेकी छिन् । तस्विरमा उनि निकै बोल्ड रुपमा देखा परेकी छन् । अनन्याका पहेँलो पोशाकमा सजिएका सुन्दर तस्विरहरु तस्वीर शेयर गरेकी छिन् । हेरौ उनका यी हट हबतारका बोल्ड तस्विरहरु

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

यस्तो छ सन्नी लियोनीको जीवनकहानी

मुख्यमन्त्री पौडेलद्धारा हेटौँडाको शैक्षिक भवनको शिलान्यास