शहीद स्मृति आवासीय विद्यालयमा अध्ययनरत द्वन्द्वपीडित विद्यार्थी

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ स्थित शहीद स्मृति आवासीय विद्यालयमा अध्ययनरत द्वन्द्वपीडित विद्यार्थी । मध्यपश्चिमाञ्चल विभिन्न जिल्लाका शहीद, बेपत्ता पारिएका र घाइतेका छोराछोरीलाई कक्षा १० सम्म यहाँ अध्ययन गराइन्छ । तस्वीरः दीपक बोहरा

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

धार्मिक पर्यटकीय गन्तव्यको अवलोकन गरी सञ्चारकर्मीसहितको टोली फर्कियो

The delegation of the International Olympic Committee