दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ स्थित शहीद स्मृति आवासीय विद्यालयमा अध्ययनरत द्वन्द्वपीडित विद्यार्थी । मध्यपश्चिमाञ्चल विभिन्न जिल्लाका शहीद, बेपत्ता पारिएका र घाइतेका छोराछोरीलाई कक्षा १० सम्म यहाँ अध्ययन गराइन्छ । तस्वीरः दीपक बोहरा
शहीद स्मृति आवासीय विद्यालयमा अध्ययनरत द्वन्द्वपीडित विद्यार्थी

Leave a Reply
Loading…
0
Comments
0 comments