नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुदा्रको विनिमयदर अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९९ पैसा रे छ यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ५९ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रिदर १४२ रुपैयाँ १९ पैसा रहेको छ ।एक युरोको खरिददर १२६ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ८५ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ १८ पैसा र बिक्रिदर ३६८ रुपैयाँ १६ पैसा रहेको छ ।
Comments
0 comments