यि युवतीको बिहेमा सलमानले दिएका थिए करोडको कार उपहार

एजेन्सी- बलिउडका चर्चित अभिनेता ले धेरै फिल्ममा काम गरी सकेका छन् । सोनम कपूरका पिता अनिल कपुर पनि एकदमै मिल्ने साथि समेत रहेका छन् ।

उनिहरुले एकआपसमा पनि फिल्म गरीसकेका छन् । उनै मित्र अनिलकी छोरी सोनमसँग सलमानले चलचित्रमा काम पनि गरिसको छन्।

कपुर दिल्लीका व्यापारी आनन्द आहुजाका साथ विवाह बन्धनमा बाँधिएकी हुन्। उनको विवाहमा बलिउडका कलाकार समेत सहभागि भएका थियो । सलमानले सोनम कपूरको विवाहमा लेम्बोर्गिनी कार गिफ्ट गरेका थिए।
जसको मुल्य ९० लाख भरतीय रुपैंया रहेको छ । यस कार सोनमले विवाहमा पाएको सबै भन्दा महँगो उपहार रहेको थियो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

अब खुल्ला त ? नारायणहिटीको सिनेमा हल

मिगौँला पीडित कुमाललाई सहयोग