प्रदेश प्रमुख सदरुल र उपसमाचारदाता दाहाल पत्र हस्तान्तण गर्दै

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई यही असार १० गते सार्वजनिक हुने महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा राष्ट्रिय समाचार समिति(रासस) प्रदेश नं १ को कार्यालय विराटनगरको जीर्ण भवनको मर्मतसम्भारका लागि बजेट उपलब्ध गराउनका लागि रासस प्रदेश प्रमुख मोहम्मद सदरुल र उपसमाचारदाता मनोजकुमार दाहाल सोमबार यहाँ पत्र हस्तान्तण गर्दै । तस्वीरः रासस विराटनगर ।

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

माइक्रोस्कोपिक क्याम्पमा सहभागी स्वास्थ्यकर्मी

Britain’s Queen Elizabeth II