मेरी बास्सै छाडेपछि पत्निसँग यस्तो रामान्टिक अवस्थामा भेटीए बल्छी ध्रुवे

काठमाडौं – हास्यव्यङग्य क्षेत्रमा निकै चर्चा कमाएका चर्चित कलाकार हुन् मरिचमान श्रेष्ठ उर्फ बल्छी धुव्रे । चर्चित टेलिसिरियल ‘जिरे खुर्सानी’ बाट कलाकारितामा पाइला चालेका बल्छी धुव्रेले केहि समय अघि सम्म मिडिया हबबाट प्रसारित चर्चित टेलिसिरियल ‘मेरी बास्सै’को स्क्रीप्ट लेख्नेदेखि सम्पुर्ण कुराहरु सम्हालिरहेका थिए । तर केहि समय अघि उनले मिडिया हबसँगको विवादका कारण मेरी बास्सै टिमबाट अलग्गिएका छन् । कलाकारितामा धेरै अनुभव बटुलेका उनले पछिल्लो समय भने अभिनय छाडेर फुटसलमा लागेका छन् । उनले हाल फुटसल बिजनेस सुरु गरेका छन् । अहिले उनी मेरी बास्सै टिमलाई अल्पविराम लगाएर बिजनेसमा समय दिइरहेका छन् ।

उनले वनस्थली खरीबोटमा बल्छी धुव्रे नामक फुटसलको निर्माण गरेका छन् । यसैबिच हामि वनस्थली स्थीत उनको फुटसलमा पुगेका छौ । कलाकार बल्छी धुव्रेलाई हामिले उनको फुटसलमा भेटेका छौ। कलाकार बल्छी धुव्रेले आफ्नो फुटसल अझै थोरै बन्न बाकिँ रहेको बताएका छन् । फुटसलको क्यान्टीनमा बल्छी धुव्रेकी श्रीमतीलाई पनि भेटिएको छ । हामिसँग कराकानी गर्दै हास्यकलाकार बल्छी धुव्रे र उनकी श्रीमतीले आफ्नो फुटसल र सन्तानको योजनाको बारे पनि बताएका छन् । उनीहरुलाई हामिले खेलाइएको खेलमा हास्यकलाकार बल्छीले जितेका छन् । कुराकानीमा उनीहरुले आफ्नो बिबाह अघिको प्रेमको कुरा पनि गरेका छन् । हेर्नुहोस् हास्यकलाकार बल्छी धुव्रे र उनकी श्रीमतीसँग हामीले गरेको यो रमाइलो कुराकानीको भिडियो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

चाँगुनारायणको बजेट अहिले सम्मकै यति धेरै बजेट

बाग्लुगं कालीकामाइले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशिफल