भ्रष्टाचारको बिरुद्द बोल्दा ज्ञानेन्द्र शाहीलाई प्रहरीले दिएका थिए चरम यातना (भिडियो)

काठमाडौँ- भ्रस्टाचार बिरुद्द अभियानमा लाग्ने जो कोहिली पनि अब चुनौती सामना गर्नपर्ने बाध्यता आएको छ । पत्रकारलाई जथाभावी गालीगलौज गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ परेके थिए ।

गएको वैशाखमा आफ्नो कार्यक्रममा कोही पनि पत्रकार सहभागी नभएको भन्दै उनले सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरी गालिगलैज गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका अबियोगमा पक्राउ पारिएको थियो ।

आम नागरिक जागरुक हुने आवाज उठाइरहँदा सामाजिक सन्जाल युट्युबमा उहाँको सुसुचित आवाज सुनेपश्चात समर्थनमा अहिले देश भरिका जनता ज्ञानेन्द्र शाहीको विषयमा बिभिन्न तर्क गरिरहेका बेला फेरी आयो अर्को भिडियो हेर्नुहोस् पुरा भिडियो

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा साझाका थप २० बस आउँदै

ट्रकहरु भारतले २ दिन देखि सिमामै रोक्यो, ४० ट्रक तरकारी–फलफूल कुहिने भए