रबी लामिछाने दोषी कि अनिल तामाङ ? के अनिल झुटो नै होत ! रबी लामिछाने बिरुद्ध फेरी गर्जिय अनिल(भिडियो हेर्नुस्)

सामाजिक संजालमा केदी दिन देखि नेपालीहरुका प्रिय पत्रकार रवि लामछानेको बारेमा भ्रामक समाचारहरु प्रशारण भैरहेका छन् । माइतिधर मण्डलामा आर्यन तामाङ नामक युवाले सिधा कुरा जनतासंगको रहस्य खोल्दिएपछि रबीको टिकाटिप्पणी गर्नेहरु पनि धेरै भेटिए । तथापी त्यो प्रकरणमा रबी स्वयमले मुख खोलेका छन् ।

बजारमा भैरहेका अनेकथरी हल्ला माथी रबीले टेलिभिजन कार्यक्रम मार्फत नै स्पष्टिकरण दिएका हुन् । उनी झुटो भएको भन्दै रबीले स्पष्टिकरण दिएपछि यतिबेला सामाजिक संजाल आर्यन तामाङ प्रति खनिएका छन् । बास्तविकता के हो त् आर्यन स्वयमले पुनः बोलेका छन् । भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published.

Loading…

0

Comments

0 comments

जहाँ महिनाभरी जम्मा ६ मिनेट मात्रै घाम लाग्यो…

काठमाडौंमा हिट भयो- ३० बर्षे फुच्चेको होटेल । हिरोईन केकि अधिकारी जस्तै केटीसँग बिहे गर्दै (भिडियो हेर्नुस)